९ चैत, धनुषा । धनुषा जिल्लाको सबैला नगरपालिकामा सोमबार राति मातृका यादव नेतृत्वको नेकपा(माओवादी) र एमालेबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । विद्यालय व्यवस्थापन समिति चयनको विषयमा छलफल चल... Read more
८ चैत्र, धादिङ । आइतबार बिहान धादिङको नीलकण्ठ नगरपालिका–१ सिउडीबारमा एउटा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । काउलेबाट धादिङबेसीतर्फ जा... Read more
८ चैत्र, काठमाडौं । समय समयमा विभाजित हुदैं आएका पाँच माओवादीका शीर्ष नेताहरुबीच आज पहिलो पटक एकै स्थानमा बसेर पछिल्लो राजनीतिक अवस्था र माओवादी आन्दोलनका विषयमा छलफल गर्ने भएका छन् । आइतबार... Read more
७ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले युवा संघ नेपालभित्रको विवादलाई संस्थापन पक्षले समाधान नगरे अर्को संगठन घोषणा गर्ने चेतावनी दिएका छन् । युवा संघको दिलु पन्त समुहले शनिब... Read more
७, चैत, सर्लाही । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा संविधान बनाउनका लागि अझै वार्तामा बस्न सकिने वताएका छन् । प्रतिगमन विरुद्धको जनसभामा भाग लिन शनिवार सर्लाहीको ग्रामीण भेग... Read more
७ चैत, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव चैत १२ देखि चीन भ्रमणमा जाँदै छन् । तर उनले गर्न लागेको साताव्यापी चीन भ्रमणलाई त्यहाँको सरकारले राजकीय भ्रमणको मान्यता दिएको छैन । राष्ट्रपति डा... Read more
६ चैत, काठमाडौ / राष्ट्रपति रामवरण यादवले नेपाली सेनाद्वारा प्रस्तुत घोडेजात्रा समारोह अवलोकन गरेका छन् । सैनिक मंच पुगी यादवले सेनाका जवानहरुले प्रस्तुत गरेका विभिन्न अश्वकलाको अवलोकन गरेका... Read more
६ चैत, काठमाडौं / लगानी बोर्डका अध्यक्ष राधेश पन्तको घर कब्जा गर्न गएका आफ्ना नेता कार्यकर्ता पक्राउ गरेकोमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विरोध गरेका छन् । विप्लवले शुक्... Read more
६ चैत, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले सभामुख सुवास नेम्वाङ्गले आफ्नो मर्यादा भन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन् । रफत सञ्चार क्लव भक्तपरल... Read more
एसिड आक्रमणबाट पीडित किशोरी संगीता मगरले आफूलाई एसीड प्रहार गर्ने जीवन विकलाई फाँसीको सजायँ दिनुपर्ने बताएकी छिन् । विक पक्राउ परेको खबर सुनेपछि संगीताले अपराधीलाई फाँसी दिनुपर्ने र त्यस्तो... Read more































