१ साउन, रामेछाप । आफूलाई प्रहरी नायब महानिरीक्षक ९डिआइजी० भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ ।... Read more
१ साउन, सिन्धुली । कमलामाई नगरपालिका– १ डाँडीगुराँसेबाट आइतवार एघार वर्षीय बालकको अपहरण भएको छ । बालकलाई बिहान करिब ८ः३० बजे घरै नजिकैबाट कसैले मोटरसाइकलमा राखी अपहरण गरेको बताइएको छ । कमलाम... Read more
१ साउन, चितवन । नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला लागेको छ। आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने तीथयात्रीको घुइँचो लागेको हो । संक्रान्तिका अवसरमा तीर... Read more
१ साउन, रामेछाप । रामेछापमा बाढीले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने छतिवन र खिम्ती खोलामा आएको बाढीले पक्की पुलसहित... Read more
३१ असार, रसुवा । १३ अर्बभन्दा बढी लगानीमा निर्माणाधीन उत्तरी रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका इञ्जिनियर नागेन्द्र ज्ञवालीका अनुसार १ सय ११ मे... Read more
३१ असार, रुकुम । देशमा संघीयताको स्थापनापछि भएको स्थानीय तह निर्वाचनमा ‘गाउँगाउँमा सिंहदरबार’ खुबै चलेको नारा बन्यो । स्थानीय तहको गठन र जनप्रतिधिको चयन भएपछि जनताले सुगमताको अनुभव गर्ने भनी... Read more
३० असार, इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा साढे ६ करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।... Read more
२९ असार, विराटनगर । विराटनगरको मुनालपथमा आज एकाबिहानै एक महिलामाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले टीनादेवी विष्टलाई गोली हानेर रकम लुटेका छन् । गोली प्रहारबाट... Read more
२६ असार, धरान । दुवै चरणका स्थानीय निर्वाचनमा सर्वाधिक बढी स्थानमा जितको एमालेले थप एक उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको छ । पछिल्लो पणिामअनुसार एमालेले धरान उपमहानगरप... Read more































