२ भदौ, सप्तरी, । प्रहरी कार्यालय आक्रमण गर्न जाँदा प्रहरीले आत्मरक्षाको उपाय अपनाएपछि झडपमा मृत्यु भएका सप्तरीका राजीव राउतको लाशमाथि मधेसकेन्द्रित दलहरुको राजनीति सुरु भएको छ । राजिव राउत र... Read more
२ भदौ, कपिलुवस्तु । कपिलबस्तुको तौलिहवामा पनि गोली चलेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले स्थिति नियन्त्रण लिन हवाइ फायर गर्दा केही प्रदर्शनकार... Read more
२ भदौ, सिराहा । सप्तरीको आन्दोलन उग्र बन्दै गएको छ । वुधबार अराजक समूहले राजमार्गमा गुडको सर्वसाधारणका गाडीमा आगजनी गर्नुका साथै प्रहरी विट समेत जलाएका छन् । अराजकहरुको यो अत्याचार भने प्रहर... Read more
१ भदौ, सप्तरी । सप्तरीको भारदहमा प्रदर्शनकारीले प्रहरी कार्यालयतर्फ गोली चलाएका कारण वचाउका लागि प्रहरीले फायर खोलेको जनाएको छ । प्रदर्शनकारीले चलाएको गोलीका कारण प्रहरी कार्यालयको भित्तामा... Read more
आकाशकुमार राजभण्डारी १ भदौं, सप्तरी । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर मृत्यु भएका राजिव राउतको शवलाई धरान लगिएको छ । गोली लागे लगत्तै मृत्यु भएका ३५ बर्षीय राउतको केही श्वास आएजस्तो भएक... Read more
१ भदौ, धनुषा । सामाजिक सद्भाव भड्काउने मधेसी नेताहरुको अभिव्यक्तिसँगै मधेसमा संचारमाध्यमप्रति आक्रमण सुरु भएको छ । तराई मधेसमा भइरहेका विभिन्न प्रदर्शनमा पत्रिका जलाउने निन्दनीय कार्य भएको छ... Read more
१ भदौ, सप्तरी । तराई बन्दका क्रममा मंगलबार झडप हुँदा प्रहरीको गोली लागेर सप्तरीमा एकजनाको मृत्यु भएको छ । सप्तरीको भारदहमा सडक अबरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले... Read more
२७ साउन, सुर्खेत । अखण्ड मध्यपश्चिमको माग गर्दै आज ५ औं दिन पनि सुर्खेत बन्द गरिएको छ । आन्दोलनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले आज पनि साँझ साढे ६ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको... Read more
नरेश सर्राफ, वीरगन्ज २६ साउन/ चार दलले रातोरात ल्याएको विभेदकारी प्रान्तीय संरचनाको विरुधमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगन्जमा विरोध प्रदर्शन गरेको छ । मोर्चामा अवद्ध दलका... Read more
जगत भण्डारी २६ साउन, काठमाडौं । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा आज जारी प्रदर्शनमा थप २ जनाको मृत्यु भएको छ । आन्दोलनकारीले वीरेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । प्रद... Read more






























