२२ मंसिर, गोरखा । देशका अधिकांश स्थानमा वामगठबन्धनको अग्रता रहे पनि गोरखाका दुवै क्षेत्रमा कांग्रेस गठबन्धनको अग्रता रहेको छ । कांग्रेसको समेत समर्थनमा उम्मेदवार बनेका नयाँ शक्तिका बाबुराम भ... Read more
२२ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ मा संचारमन्त्री मोहनबहादुर वस्नेत पराजित हुने देखिएको छ । माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले ४ हजारभन्दा बढी मतान्तरले वस्नेतलाई पछि... Read more
२२ मंसिर, काठमाडौं । ओखलढुङ्गाको पछिल्लो मतगणनामा एमालेका यज्ञराज सुनुवारको अग्रता कायमै छ । शुक्रबार विहानसम्म सुनुवारले १०,४०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका... Read more
२१ मंसिर, बझाङ । बझाङमा वामगठबन्धनका उम्मेदवारले कांग्रेस उम्मेदवारलाई २ हजार मतले पछाडि पारेका छन् । पछिल्लो मतगणनाअनुसार वामवगठबन्धनका भैरब बहादुर सिंहले ६२०९ मत प्राप्त गरेका छन् । उनका न... Read more
२१ मंसिर, मनाङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मनाङबाट पाल्देन गुरुङ विजयी भएका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका पाल्देनले नेपाली कांग्रेसका टेकबहादुर गुरुङलाई पराजित गरेका छन् । विजयी प... Read more
२१ मंसिर, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धेरै चर्चामा रहेको गोर्खामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अग्रता लिएका छन् । पछिल्लो ताजा मतपरिणामअनुसार बाबुराम भट्टराईले ८३० मत... Read more
२१ मंसिर, अछाम । अछाम जिल्लामा मतपेटिका लिएर सदरमुकाम जाँदै गरेको टोलीमाथि अज्ञात समूहबाट आक्रमण हुँदा दोहोरो भिडन्त भएको छ । कुइका लेकमा अहिले दुवैपक्षबीच फायरिङ भैरहेको जानकारी नेपालदेशका... Read more
२१ मंसिर, काठमाडौं । विहीबार मतगणना सुरु भएका अधिकांश स्थानमा वामगठबन्धनको अग्रता रहे पनि कतिपय स्थानमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन अगाडि देखिएको छ । अहिलेसम्मको अवस्थामा नेपा... Read more
२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणअन्तर्गत बिहीबार भएको चुनावमा औसतमा ६७ प्रतिशत मतदान भएको छ । बिहीबारको निर्वाचनमा सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भए... Read more





























