२१ मंसिर, बझाङ । बझाङमा वामगठबन्धनका उम्मेदवारले कांग्रेस उम्मेदवारलाई २ हजार मतले पछाडि पारेका छन् । पछिल्लो मतगणनाअनुसार वामवगठबन्धनका भैरब बहादुर सिंहले ६२०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वि कांग्रेसका पृथ्वी बहादुर सिंह ४०८७ मतले पछ्याइरहेका छन् । दुवै प्रतिश्पर्धी प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।












