कार्तिक १३ काठमाण्डौं । पुर्बेली गीतको म्युजिक भिडियो बजार आएको छ । रहरै रहरमा समाबेश यस गीतको रचनाकार भिम राई हुन् । यस गितले गाउले परिवेशलाई समेटेर खोटाङ जिल्ला को हलेसी अर्खौले आसपास को क्षेत्रलाई वर्णन गरिएको छ । विशेष गरेर यस गीत ले अर्खौलेमा लाग्ने हाट को सम्झना दिलाएको छ्र यस गीतका संगीत बिनोद खम्बू र संगीत संयोजन उदय राज पौडेलको रहेको छ ।
मोडेल निराजन प्रधान र आलिशा राईलाई लिएर बनाइएको यस गीतको भिडियोको निर्देशन र क्यामराको जिम्मा ज्ञानेन्द्र शर्माले लिएका छन ।













