८ भदौ, काठमाडौं । घरबाट बाहिर निस्कँदा वुर्का लगाएर निस्कने कतारकी राजकुमार शेखा सल्वा लण्डनको होटलमा सात जनासँग एकसाथ यौनसम्पर्क गर्दागर्दै पक्राउ परेकी छिन् । एक होटलमा सात व्यक्तिसँग यौन सम्बन्ध राख्दै गर्दा सुरक्षा एजेन्सीले उनलाई पक्राउ गरेको समाचार व्रिटेनबाट प्रकाशित फाइनान्सियल टाइम्सले खुलासा गरेको हो । समाचार प्रकाशित नगरिदिन कतारले ५० करोड युरो रकम दिने बताए पनि त्यसलाई अस्वीकार गर्दै सो अखवारले समाचार प्रकाशित गरेको हो ।
व्रिटेनको सुरक्षा एजेन्सी एमआइ सिक्स र स्कटल्याण्ड यार्डले संयुक्त रुपमा छापा मारेर राजकुमारीलाई पक्राउ गरेको समाचारमा जनाइएको छ । सोधपुछका क्रममा उनले आफू कतारको शाही परिवारको सदस्य भएको बताएकी थिइन् ।














