६ भदौ, काठमाडौं । धनाढ्य व्यापारीसँग विहे गरेर विदेशिएकी नायिका हर्षिका श्रेष्ठले पतिसँग प्रेमालापका कामुक तस्वीर सार्वजनिक गरेकी छिन् । प्रसुन झुनझुनवालासँग विहे गरेकी हर्षिकाले लिटिल फन भन्दै सार्वजनिक स्थलमा उनका पतिले किस गरेका कामुक तस्वीर सार्वजनिक गरेकी हुन् । कुनै सार्वजनिक स्थलमा भएको प्रेमालापसँगैको उनको अभिव्यक्ति छ – ‘आए एम डिस्को डान्सर ।’
उनको तस्वीरपछाडि युवा युवती नाचिरहेको समेत देखिन्छ ।
उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीरमा प्रसुनले हर्षिकाको कान टोकेको तथा चुम्बन गरेको कामुकता प्रष्टै देखिन्छ ।













