विभिन्न विवादास्पद क्रियाकलाप गरेर सधै चर्चा मा रहन खप्पिस अमेरिकी गायिका रिहाना एकपटक चर्चा मा छिन्। हालै एउटा फेशन शो मा सहभागी हुन् न्यु योर्क पुगेकी गायिकाले बाटोमा हिड्दै गर्दा अचानक आफ्नो लुगा खोलेर फालेकी छिन् । उनको यो क्रियाकलापले बाटोमा रहेका मान्छे हरुलाई मनोरंजन त दियो होला तर स्थिति नियन्त्रण मा लिन भने प्रहरीलाई हम्मे हम्मे परेको थियो ।













