२ साउन, काठमाडौं । प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष भवानी बरालको योग्यता सम्बन्धी प्रश्न उठाएर अधिवक्ताद्धय राम कपाली र हीराप्रसाद खतिवडा, पत्रकार बैकुण्ठ भण्डारीले सर्बोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी २०७४ साउन १० गतेलाई तोकिएको छ ।
सर्वोच्च अदालतमा मुद्धा खेरिहेको प्रेस काउन्सिलका अध्यक्ष भवानी बराल र बोर्ड सदस्यहरुबीच सहकार्य र समन्वयत हुन नसक्दा प्रेस काउन्सिल नेपाल विगत दुई महिनादेखि कााम कारबाहीविहीन अवस्थामा पुगेको खबर छ, यो खबर आजको साँघु साप्ताहिकमा छ ।













