यौन उतेजक औषधी भियाग्रा बनाउने अमेरिकी कम्पनी फाइजर को नाफा अघिल्लो वर्षको भन्दा ४४ प्रतिशतले बढेर १ खर्ब ५८ करोड अमेरिकी डलर पुगेको अमेरिकी खाद्दय तथा औषधी प्रशासनन ले जनाएको छ । अघिल्ल्लो वर्ष यो कम्पनीको नाफा १ खर्ब ४० करोड अमेरिकी डलर थियो । कम्पनीको नाफा बढेसँगगै न्यु योर्क स्टक एक्सचेन्ज मा पनि कम्पनीको सेयर मूल्य ७ प्रतिसतले बढेको छ। हाल यो कम्पनीको प्रति १ डलर चुक्ता मुल्य भएको प्रति कित्ता सेयर को १ डलर ४४ सेन्ट पुगेको छ ।













