नेपाल देशमा भएको पहिलो ऐतिहासिक निर्वाचनको प्रत्यक्ष जानकारीका लागि हामीले कान्तिपुर टेलिभिजनको लाइभ प्रसारण तपाईंहरुसमक्ष प्रस्तुत गरेका छौं । कान्तिपुर टेलिभिजनको लाइभ अपडेड विहीबार साँझ १० बजेबाट सुरु हुने छ ।
Kantipur TV [Election LIVE]
Posted by OMC Nepal on Thursday, December 7, 2017
देश संघीयतामा गएपछि भएको पहिलो निर्वाचनको ताजा मतपरिणामका लागि हामीसँगै रहनुहोस् :













