८ असार, काठमाडौं । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले तस्करसँग साँठगाँठ गरेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ । केहीलाई कार्यालयमा झिकाएको छ ।
विशेषतः तराईका जिल्लालाई लक्षित गरी प्रहरमिा सुदृढिकरण अभियानमा तीव्र पारिएको हो ।
तस्करसंग साँठगाँठ राखेको अयिभोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतिविरुद्ध कारबाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी गणेश केसीले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।













