२८ असार, काठमाडौं । राजधानी काठमाडौंमा प्लास्टिकको चामलको विगविगी बढेको छ । काठमाडौंमा प्लास्टिकको विक्री गर्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । ।

प्रहरीले सानो भर्याङबाट शेरचन ब्रदर्श प्रा.लिका संचालकटंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।
शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको भन्दै महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । चामलको गुणस्तर जाँचको प्रक्रिया चलिरहेको छ ।












