प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र उनीमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । प्रतिशोध र संकीर्ण सोचका साथ कदम चालिएको आरोप लगाएका छन् । देशलाई अस्थिरतातर्फ धकेल्ने र धमिलो पानीमा माछा मार्नेहरु सक्रिय भएको ओलीले दावी गरे ।
हेर्नुहोस् प्रत्यक्ष प्रसारण :













