नेपाली कांग्रेसको कोषाध्यक्षमा सीतादेवी यादव विजयी भएकी छिन् । सीतादेवीले चित्रलेखालाई ८ मतले पराजित गर्दै विजयी भएकी हुन् । सीतादेवीको १२१७ मत आयो भने चित्रलेखाले १२०९ मत मात्र प्राप्त गरिन् ।
Chairman / Director: Krandan Chapagain
Editor: Krishna Kumari Sharma, Contact: 9841162267, Information Department Reg. No. 378/073-74
Copyright © 2014 - 2019, Nepal Desh Pvt. Ltd. All right reserved. Official email: infonepaldesh@gmail.com
Developed by: Web Hosting Nepal