१६ पुस, काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक नवीन कुमार पोख्रेल झण्डै दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नयाँ बानेश्वरस्थित विभागको कार्यालयबाट पोख्रेललाई घुससहित पक्राउ गरेको हो ।
Chairman / Director: Krandan Chapagain
Editor: Krishna Kumari Sharma, Contact: 9841162267, Information Department Reg. No. 378/073-74
Copyright © 2014 - 2019, Nepal Desh Pvt. Ltd. All right reserved. Official email: infonepaldesh@gmail.com
Developed by: Web Hosting Nepal