प्रधानमन्त्री पदका उम्मेदवार केपी ओलीले आफूलाई लागेका आरोपहरु समाप्त पार्ने गरी काम गर्ने बताएका छन् । संसदमा संबोधन गर्दै ओलीले आफूलाइृ संकीर्ण भन्ने गरेको आरोप उल्लेख गर्दै आफूलाई मत हाल्नेलाई पछुतो हुन नदिने बताए । आफूलाई मत नहाल्नेलाई पछुतो भएर बाडुली लागिरहने अवस्था सिर्जना गर्ने कुरा बताए।












