नेपालको संविधान २०७२ दुई तिहाईले पारित भएको छ । संविधान सभाले वुधबार साँझ ९ बजे दुई तिहाईले नयाँ संविधान पारित गरेको हो । संविधान पारित गर्ने पक्षमा ५०६ मत प्राप्त भएको छ । संविधानको विपक्षमा भने जम्मा २५ मत प्राप्त भएको छ ।
संविधान सभाको अर्को बैठक घोषणा गर्नका लागि आगामी आइतबार बस्ने छ ।












