३० भदौ, काठमाडौं । हिन्दू राष्ट्रको माग गर्दै अनसनरत युवाहरुलाई प्रधानमन्त्रीको पत्र बुझाएर अनसन तोड्न गएका कानुनमन्त्री नरहरि आचार्यमाथि भिडबाट जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार गरेको एक्सुलिसिभ भिडियो नेपाल वान टेलिभिजनले प्रसारण गरेको छ । नेपाल वान टेलिभिजनका क्यामरामेन नवराज पराजुलीले आफ्नो क्यामेराभित्र जुत्ता प्रहारको दृश्य कैद गरेका थिए ।
यस सम्बन्धि पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
कानुनमन्त्रीमाथि जुत्ता प्रहार
हेर्नुहोस् भिडियो :











