२३ भदौ, रुपन्देही / थारु नेता लक्ष्मण थारुलाई प्रहरीले आज रुपन्देहीबाट पक्राउ गरेको छ । कैलालीको टीकापुर घटनामा संलग्न रहेको भन्दै प्रहरीले उनले आज भैरहवाबाट पक्राउ गरेको हो । भैरहवामा आज मधेसी मोर्चाले गर्न लागेको आमसभामा सहभागी हुन पुगेका थारुलाई कैलाली प्रहरीको पत्रका आधारमा रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।











