१६ वैशाख, काठमाडौं ।महाभूकम्पमा परी मर्नेको संख्या ४७ सय नाघेकेको छ । नेपाल प्रहरीले वुधबार विहानसम्म मृत्यु हुनेको संख्या ४७८५ पुगेको जानकारी दिएको छ । काठमाडौं उपत्यकामा मात्रै १४४८ ले ज्यान गुमाएका छन् । मृत्यु हुने तथा घाइते हुनेको विस्तृत विवरण निम्न छः
२०७२-०१-१६, ०६:०० बजेसम्म भुकम्पबाट भएको मानवीय क्षति विवरण
मृतक ४७८५ घाईते ९९५२
उपत्यका मृतक १४४८ घाईते ५३७६
काठमाडौ १०३९
ललितपुर १५९
भक्तपुर २५०
पूर्व क्षेत्र मृतक ५१ घाईते २०४
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक २८८५ घाईते ३२२१
रामेछाप २४
सिन्धुपाल्चोक १२६०
धनुषा १
मकवानपुर ३४
रसुवा ३०२
दोलखा ५४
चितवन ६
नुवाकोट ५६०
धादिङ ३५५
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २६८
पश्चिम क्षेत्र मृतक ३९९ घाईते ११३०
गोरखा ३९१
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १











