२० कात्तिक, काठमाडौं । विश्वमा आतंक फैलाइरहेको स्लामिक स्टेटको कब्जामा रहेको इराकको मूसल क्षेत्र इराकी सेनाले आफ्नो कब्जामा लिएको छ । धेरै दिनपछिको निरन्तर आक्रमण प्रयासपछि अमेरिकी सेनासहितको इराकी सेनाले मूसललाई आफ्नो नियन्त्रणमा लिएको हो । इराकी सेनाले मूसल शहर कब्जामा लिँदा फोटो पत्रकार अयमान उगन्ना समेत साथमा पुगेका थिए । तिनै फोटो पत्रकारले त्यहाँका ताजा तस्वीर सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् त्यहाँका ताजा तस्वीर :



















