५ पुस, काठमाडौं । प्रदेश ५ नं का प्रहरी कार्यालयका अधिकारी प्रदेश सुरक्षा योजनाको तयारीमा जुटेका छन् । उनीहरु प्रदेशप्रमुख, प्रदेशमन्त्रीपरिषद् तथा प्रदेशसभा सुरक्षा व्यवस्थापनको तयारीमा जुटेका हुन् ।

k|ltlglw;ef / k|b]z;ef lgjf{rgsf nflu sf:sLdf 5gf}6 ePsf DofbL k|x/L lgjf{rgsf] ;’/Iffsf] nflu dtbfg s]Gb|df hfg] t}of/Ldf . t:jL/ M lgdbQ ;’j]bL, kf]v/f, /f;;
अधिकारीहरुले सुरक्षासम्बन्धी ७ कार्यलाई प्राथमिकतामा राखेर काम थालेको बताए ।
प्रदेश प्रमुख संगै मुख्यमन्त्री, मन्त्री, सभामुख ,उपसभामुख, कार्यालय, प्रदेशसभाको संसद भवन, निवासहरुको सुरक्षाका लागि विभागसँग जनशक्ति माग गरिएको छ ।











