२४ मंसिर, स्याङ्जा । आज साँझ सुरु भएको स्याङको मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा क्षेत्र नं १ का नारायण मरासिनीले ३०० मत ल्याउँदा कांग्रेसका राजु थापाले २०१ मत ल्याएका छन् । मरासिनी वामगठबन्धनका साझा उम्मेदवार हुन् ।
Chairman / Director: Krandan Chapagain
Editor: Krishna Kumari Sharma, Contact: 9841162267, Information Department Reg. No. 378/073-74
Copyright © 2014 - 2019, Nepal Desh Pvt. Ltd. All right reserved. Official email: infonepaldesh@gmail.com
Developed by: Web Hosting Nepal