५ मंसिर, काठमाडौं । आसन्न निर्वाचनका क्रममा१३ जिल्लामा सुरक्षा चुनौती रहेको देखिएको छ । जसमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोटमा सुरक्षा चुनौती रहेको समाचार छ ।
त्यस्तै धादिङ, चितवन, मकवानपुर, ललितपुर, काठमाडौं र भक्तपुर जिल्लामा पनि सुरक्षा चुनौती छ । तर, भक्तपुर र मकवानपुरमा भने सुरक्षा चुनौती सामान्य रहेको अन्नपूर्णपोस्टमा समाचार छ । सो समाचारमा जनाइएअनुसार निम्न जिल्लाहरुमा निम्न खालको सुरक्षा चुनौति देखिएको छ :













