२४ कात्तिक, काठमाडौं । अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी हुने सम्भावना प्रवल देखिएको छ । एघार वटा राज्यको मतपरिणाम आउन बाँकी रहँदा ट्रम्पले हिलारी क्लिन्टनलाई २३ इलेक्ट्रोल मतले उछिन्दै ट्रम्प अगाडि पुगेका हुन् ।
ट्रम्पले २३२ इलेक्ट्रोल ट्रम्पले जितेका छन् भने २०९ इलेक्ट्रोलमा क्लिन्टनले जित हात पारेकी छिन् ।












