प्राणघातक रोग क्यान्सर सहजरुपले निको हुने कुरा अस्ट्रियाका एक प्राकृतिक चिकित्सकले पत्ता लगाएका छन् । निको नहुने गरी क्यान्सर लागेका ४५ हजार व्यक्तिलाई उनले प्राकृतिक भोजनबाट नै रोग निको पारेका हुन् । लामो समयसम्म अनुसन्धान गरेका रुडाल्फ ब्रोज्सले सहज रुपले प्राकृतिक भोजनबाट नै क्यान्सर रोग निको हुने कुरा अनुसन्धानबाट पत्ता लगाएका हुन् ।
क्यान्सर हुनुको प्रमुख कारण ठोस खानेकुरा र प्रोटिन रहेको उनले पत्ता लगाएका छन् । ठोस खानेकुरा नखाएर ४२ दिनसम्म केवल तरकारीको झोल र चिया मात्रै खाएमा क्यान्सर रोग निको हुने कुरा उनले पत्ता लगाएका हुन् ।
अस्ट्रियाका रुडोल्फले क्यान्सरको प्राकृतिक उपचार बारे अनुुसन्धानका लागि पूरै जीवन लगाएका थिए । उनले बताएका छन् कि ठोस भोजनमा नै क्यान्सर जिउँदो रहन्छ र त्यसलाई तरल भोजनले मात्रै रोकथाम गर्न सक्छ ।
अनुसन्धानका क्रममा उनले एक ख़ास किसिमको जुस तयार पारे र जसकै कारण असाध्यै शानदार परिणाम त्यसबाट निस्कियो । उनले त्यही जुसका माध्यमबाट निको नै नहुने क्यान्सर रोगबाट ग्रसित ४५ हजार विरामीलाई निको पारेको वन्लीआयुर्वेदडटकमले उल्लेख गरेको छ ।











