२ असार, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल प्रकाशित गरेको छ ।
आज विहीबार दिउँसो प्रकाशित परीक्षाफल लेटर ग्रडिङका आधारमा पहिलोपल्ट नेपालमा सुरुवात गरिएको हो । एसएलसीको परीक्षाफल हेर्न निम्न लिंकहरुमा गएर हेर्न सक्नुहुनेछ :
- www.moe.gov.np
- www.doe.gov.np
- www.soce.gov.np
- www.slc.ntc.net.np
- www.edukhabar.com
- educationsansar.com
एसएमएस मार्फत यसो गर्नुहोस् :
SLC<सिम्बोल नम्बर> टाइप गरेर तलका नम्बरहरूमा पठाउनुहोस् –
३५५६६, ३५००१, ३४९४९, ५००६, १६००, ३२३३३, ३३६२४ मा पनि एसएमएस गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिने छ।












