२९ चैत, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको नयाँ नेतृत्व चयन भएको छ । चैत २६–२८ मा भएको महासंघको छैठौँ सम्मेलनले एमाले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा महासंघको राष्ट्रिय समिति चयन गरेको हो । गौतम यसअघि पनि किसान महासंघको अध्यक्ष थिए । महासंघको पदाधिकारीमा गौतम निकट पुरानै व्यक्तिहरु रहेका छन् । कृषिमन्त्री हुँदा अश्लील हर्कत गरेर वर्खास्त भएका हरि पराजुली यसपल्ट पनि उपाध्यक्ष पदमा रहेका छन् ।
महासंघको नयाँ नेतृत्व नयाँ संविधानको संरचनाअनुसार निर्माण गरिएको छ । महासंघको नयाँ केन्द्रीय नेतृत्वमा रहेका व्यक्तिहरुको नामावली यस्तो छ :
पदाधिकारीतर्फ
अध्यक्ष– वामदेव गौतम
सहअध्यक्ष– केशवलाल श्रेष्ठ
उपाध्यक्ष– बलवीर चौधरी (१ नं. प्रदेश)
उपाध्यक्ष– रामअवतार यादव (२ नं. प्रदेश)
उपाध्यक्ष– हरिप्रसाद पराजुली (३ नं. प्रदेश)
उपाध्यक्ष– शारदाप्रसाद सुवेदी (४ नं. प्रदेश)
उपाध्यक्ष– कमल श्रेष्ठ (५ नं. प्रदेश)
उपाध्यक्ष– यामलाल कँडेल (६ नं. प्रदेश)
उपाध्यक्ष– लालबहादुर थापा (७ नं. प्रदेश)
महासचिव– बलराम बाँस्कोटा
उपमहासचिव– डिबी कार्की
उपमहासचिव– बाबुराम थापा
सचिव– लालबहादुर विश्वकर्मा
सचिव– दाताराम खनाल
कोषाध्यक्ष– माया केसी
सदस्यतर्फ
खुल्ला सदस्य १९ पदका लागि
१ वामदेव गौतम सदस्य खुला
२ हरि पराजुली सदस्य खुला
३ बलदेव चौधरी सदस्य खुला
४ शारदा प्रसाद सुवेदी सदस्य खुला
५ देवीप्रसाद बराल सदस्य खुला
६ कृष्णप्रसाद खनाल सदस्य खुला
७ बलराम बाँस्कोटा सदस्य खुला
८ यामलाल कँडेल सदस्य खुला
९ खेम सुवेदी सदस्य खुला
१० केशवलाल श्रेष्ठ सदस्य खुला
११ दाताराम खनाल सदस्य खुला
१२ कमलराज श्रेष्ठ सदस्य खुला
१३ ढाकाराम अर्याल सदस्य खुला
१४ लाल व. थापा सदस्य खुल्ला
१५ राम औतार यादव सदस्य खुल्ला
१६ नवेन्द्र नेपाली सदस्य खुल्ला
१७ पुण्य प्रसाद पौडेल सदस्य खुल्ला
१८ प्रेम प्र. दंगाल सदस्य खुल्ला
१९ कृष्ण अर्याल सदस्य खुल्ला
खुल्ला क्षेत्र महिला सदस्य १३ पदका लागि
१ सुशिला सिंह सदस्य महिला खुल्ला
२ सावित्रि पुडासैनी सदस्य खुल्ला महिला
३ सुशिला ढकाल सदस्य खुल्ला महिला
४ अमृता राई सदस्य खुल्ला महिला
५ जाल्पा भुुषाल सदस्य खुला महिला
६ शर्मिला पौडेल सदस्य खुल्ला महिला
७ भारती पाठक सदस्य खुला महिला
८ पुनमसिंह घर्तिमगर सदस्य खुला महिला
९ माया केसी सदस्य खुला महिला
१० मनोहरि पोटे सदस्य खुला महिला
११ शान्ता मानवी सदस्य महिला खुला
१२ ज्योति गिरी (थापामगर) सदस्य खुुला महिला
१३ सावित्रा रेग्मी सदस्य खुला महिला
प्रदेश नं १ खुल्ला सदस्य ५ पदका लागि
१. गणेश गुरागाई सदस्य प्र.न १, खुल्ला
२. विरजग राई सदस्य प्र.न.१, खुल्ला
३ डिल्लीराम शर्मा अधिकारी सदस्य प्र.न.१, खुल्ला
४ हरी पोखरेल सदस्य प्र.न.१ खुल्ला
५ छिरिङ लामा सदस्य प्रदेश नं. १ खुला
प्रदेश नं १ महिला सदस्य २ पदका लागि
१ राधा निरौला सदस्य प्रदेशनं. १ महिला
२ भोलादेवी भट्टराई सदस्य प्रदेश नं.१ म्हिला
प्रदेश नं २ खुल्ला सदस्य ५ पदका लागि
१ सोम व. कार्की सदस्य प्र.न. २ खुल्ला
२ रामनरेश यादव सदस्य प्रदेश नं. २ खुला
३ प्रकाश थापा सदस्य प्रदेश नं.२ खुला
४ वतहुु यादव सदस्य प्रदेश नं. २ खुुला
५ मिथिलेश यादव सदस्य प्रदेश नं. २ खुला
प्रदेश नं २ महिला सदस्य २ पदका लागि
१ जगतारन देवी शाह सदस्य प्र.न. २, महिला
२. सरीता कु. गिरी यादव सदस्य प्र.न. २, महिला
प्रदेश नं ३ खुल्ला सदस्य ५ पदका लागि
१ विष्णुहरि देवकोटा सदस्य प्र.न.३, खुल्ला
२ गोकर्णराज पाठक सदस्य प्र.न.३, खुल्ला
३ रामशरण आलेमगर सदस्य प्र.न.३, खुल्ला
४ केदार कुमार के.शी सदस्य प्र.न.३, खुल्ला
५ वालकृष्ण देउजा सदस्य प्र.न. ३ खुल्ला
प्रदेश नं ३ महिला सदस्य २ पदका लागि
१ दुर्गा थापा सदस्य प्र. नं. ३ महिला
२ उमा कोइराला (सिन्धुली) सदस्य प्र. नं.३ महिला
प्रदेश नं ४ खुल्ला सदस्य ५ पदका लागि
१ दुुर्गा भण्डारी सदस्य प्रदेश नं. ४ खुला
२ सन्तोष केसी सदस्य प्रदेश नं. ४ खुला
३ बमबहादुुर थापा प्रदेश नं. ४ खुला
४ मोहनलाल शर्मा प्रदेश नं. ४ खुला
५ कृष्ण नेपाली प्रदेश नं. ४ खुुला
प्रदेश नं ४ महिला सदस्य २ पदका लागि
१ उमा कोइराला (कास्की) सदस्य प्र. नं. ४ महिला
२ निर्मला भुसाल सदस्य प्र.न. ४ महिला
प्रदेश नं ५ खुल्ला सदस्य ५ पदका लागि
१ शर्मा चौधरी(थारु) सदस्य प्र.न. ५, खुल्ला
२ घनश्याम पाण्डे सदस्य प्र.न.५, खुल्ला
३ नेहेरसिंह केसी सदस्य प्रदेश नं. ५ खुला
४. दूधनाथ गुप्ता सदस्य प्रदेश नं. ५ खुला
५ यज्ञ गैरे सदस्य प्रदेश नं.५ खुला
प्रदेश नं ५ महिला सदस्य २ पदका लागि
१ आरती पौडेल सदस्य प्र. नं. ५ महिला
२. सोमा कार्की सदस्य प्र.न. ५ महिला
प्रदेश नं ६ खुल्ला सदस्य ५ पदका लागि
१ जीत व. रोकाया सदस्य प्र.न. ६, खुल्ला
२ गोविन्द अधिकारी सदस्य प्रदेश नं. ६ खुला
३ विनोदकुमार गिरी सदस्य प्रदेश नं. ६ खुला
४ कलबहादुर हमाल सदस्य प्रदेश नं. ६ खुला
५ कृष्णबहादुर बूढा (बिसी) सदस्य प्रदेश नं. ६ खुला
प्रदेश नं ६ महिला सदस्य २ पदका लागि
१ टिका कुमारी अधिकारी सदस्य प्र नं. ६ महिला
२ प्रेमा अधिकारी सदस्य प्रं नं. ६ महिला
प्रदेश नं ७ खुल्ला सदस्य ५ पदका लागि
१. गणेश कुमार जोशी सदस्य प्र.न.७ खुल्ला
२ लक्ष्मी अधिकारी सदस्य प्र.न. ७, खुल्ला
३ भगिरथ कुँवर सदस्य प्र.न. ७, खुल्ला
४ रविन्द्र वम सदस्य प्र.न. ७, खुल्ला
५ चुलराम चौधरी सदस्य प्र.न. ७, खुल्ला
प्रदेश नं ७ महिला सदस्य २ पदका लागि
१ सिता वि.क. सदस्य प्र.न. ७, महिला
२ तारा खाति कार्की सदस्य प्र.न. ७, खुल्ला