२६ फागुन, काठमाडौं । नेपालमा वुधबार विहानै खण्डग्रास सूर्य ग्रहण लाग्ने लागेको छ । विहान ५ बजेर ५६ मिनेटदेखि ७ बजेर २ मिनेटसम्म नेपाली आकाशमा सूर्यग्रहण देखिएको थियो ।
नेपाललगायत विश्वका विभिन्न देशहरुमा आज खण्डग्रास सूर्यग्रहण देखिएको छ ।
तस्वीर : कृष्णराज पाण्डे













