संसदलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको व्यवहारप्रति दुःख व्यक्त गरे । संविधान जारी गर्ने समयमा गरिएको सहमति कांग्रेसले लत्याएकोमा उनले दुःख व्यक्त गरे । यतिवेला कांग्रेस विपीको बाटोमा नभई मात्रिकाप्रसाद कोइरालाको बाटोमा हिंडेको आरोप पनि लगाए ।












