
तराईको जिल्ला सिराहा विहीबार दिनभर पनि तनावग्रस्त रह्यो । लाहान, मिर्चैया, गोलबजार लगायतका क्षेत्रमा दिनभर तनाव रह्यो । दंगाग्रस्त क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीले लाहानमा तीन ट्रक जलाए भने मिर्चैयामा प्रहरी विट जलाए । यस्तो तनावग्रस्त क्षेत्रका केही तस्वीर यहाँ प्रस्तुत गरिएको हो ।















