अमेरिकी राष्ट्रपति निर्वाचन: क्लिन्टनको ५१ र ट्रम्पको ४९ प्रतिशत!

२३ कात्तिक, काठमाडौं । विश्वको महाशक्ति राष्ट्र अमेरिकाको आगामी राष्ट्रपतिमा को चुनिएला भन्ने जिज्ञासा यतिवेला विश्वभर उत्कर्षमा छ । चुनावी परिणाम वुधबार आउने भए पनि मानिसहरुमा अझै बढी कौतुहलता जागेको छ । चुनावी मैदानमा रहेका दुई प्रतिश्पर्धी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच कडा प्रतिश्पर्धा हुने भनिए पनि क्लिन्टनको पक्षमा विभिन्न सर्वेक्षणहरु देखिएका छन् । यस्तै … Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन: क्लिन्टनको ५१ र ट्रम्पको ४९ प्रतिशत!