‘मधेसी नेताले व्यक्तिगत स्वार्थका लागि जनताको घर जलाए’

मधेसका अराजक आन्दोलकारीले घर जलाइदिएर घरबारविहीन बनेकी कांग्रेस सभासद् सितादेवी यादवले केही नेताका व्यक्तिगत स्वार्थका पूर्ति गर्नका लागि आन्दोलनका नाउँमा मधेसी जनतालाई सास्ती दिएको बताएकी छिन् । नेपालदेश डटकमसँग कुराकानी गर्दै सभासद् यादवले भनिन् जनताको घर जलाउनु कसरी जनताका लागि आन्दोलन हुनसक्छ ? राज्यका ठूला पदमा आफू पुग्ने र भोलिका लागि भोट सुरक्षित गर्ने कुटिल … Continue reading ‘मधेसी नेताले व्यक्तिगत स्वार्थका लागि जनताको घर जलाए’