• अध्यक्ष पद बचाउन थापाका २ अस्त्र : पराजयको दोष कांग्रेस र फुटेर जानेहरुलाई
  • सवारी साधन निषेधित क्षेत्र बन्दै असन-ईन्द्रचोक क्षेत्र, लागू गराएरै छाड्ने प्रतिबद्धता
  • नेपाल र चीनको विद्यालयबीच सांस्कृतिक आदानप्रदासम्बन्धि सम्झौता, एसियाबाट छनौट भयो लिट्टिल एन्जेल्स
  • साँखु र शालीनदीलाई अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा विकास गरिँदै
  • थापाले अध्यक्ष पदबाट राजिनामा दिन अधिकांश नेताको माग

राजनीति

अध्यक्ष पद बचाउन थापाका २ अस्त्र : पराजयको दोष कांग्रेस र फुटेर जानेहरुलाई

२१ पुस, काठमाडौं । निर्वाचनमा पराजय भोगेपछि राप्रपा अध्यक्ष कमल थापाले आफ्नो दल पराजित हुनुको कारण कांग्रेस भएको आरोप लगाएका छन् । कांग्रेसकै कारण आफ्नो दल पराजित भएको तथा पार्टी विभाजन अर्को प्रमुख कारण रहेको भन्दै थापाले केन्द्रीय समिति सदस्यहरुलाई मनाउने प्रयास गरेका... Read more

नेपाल

राजधानी

सवारी साधन निषेधित क्षेत्र बन्दै असन-ईन्द्रचोक क्षेत्र, लागू गराएरै छाड्ने प्रतिबद्धता

२१ पुस, काठमाडौं । काठमाडौंको पुरानो वस्तीका रुपमा रहेको असन र ईन्द्रचोकलगायतका क्षेत्र अब सवारी साधन निषेधित क्षेत्र हुने भएको छ । प्राचीन सम्पदाको रक्षा गर्न तथा साँघुरो सडक व्यवस्थापनका लागि भन्र्दै महानगरपालिकाले असन ईन्द्रचोक क्षेत्रमा... Read more

जिल्ला

कुलोमा भेटियो शिशुको शव

२१ पुस, भक्तपुर । मध्यपुरथिमि नगरपालिका मगर गाउँस्थित राजकुलोमा आज एक शिशुको शव भेटिएको छ । राजकुलोको नालीमा नवजात शिशु ९छोरा० को शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बताए । बिहान नालीम... Read more

अर्थ

अर्थ

हुन्डी कारोबार गर्ने ३ जना जेल चलान

१९ पुस, विराटनगर । नेपालमा अवैध रहेको हुन्डी कारोबार गर्ने ३ जना जेल चलान भएका छन् । सम्पत्ति शुद्धीकरण विभागद्वारा पक्राउ परेका विराटनगरका अनुप सेठियासहित तीन जना व्यक्ति मंगलबार जेल चलान भएका हुन् । जिल्ला अदालत मोरङको आदेशअनुसार मुख्य आरोपी अनुप सेठियासहित उनका भतिजा... Read more

बैंक/वित्त

५८ जिल्लामा चार अर्ब लगानी गर्दै गरिबी निवारण कोष

९ भदौ, काठमाडौं । गरिबी निवारण कोषले आर्थिक वर्षमा ५८ वटा जिल्ला लाई केन्द्रीत गरेर ३ अर्ब ८२ करोड २८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कोषले नियमिततर्फ ५५ र सिर्जनशीलतर्फ ३ जिल्लामा गरी ५८ जिल्लामा लगानी गर्न लागेको हो । कोषले यस बजेट अन्तर्गत २५ सय ६२ आय आर्जन, २ सय ८... Read more

पर्यटन

सगरमाथाको उचाइ नाप्न अन्तिम तयारी, २ करोड बजेटको व्यवस्था

२९ मंसिर, काठमाडौं । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । छिमेकी देश चीन तथा भारतलगायतका विज्ञ तथा वैज्ञानिकसँग परामर्श गरी उचाइ नाप्नका लागि अन्तिम तयारीमा पुगेको हो । सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहे पनि यस... Read more

कृषि

एउटै गाउँमा ३ करोड रुपैयाँको गोलभेँडा उत्पादन

१५ साउन, पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिकाको एउटै वडा अमरपुरमा एकै वर्षमा करिब ३ करोड रुपैयाँ बराबरको गोलभेँडा उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थि... Read more

उद्योग/वाणिज्य

उत्पादन कम हुँदा विद्युत आपूर्तिमा सकस, यस्ता छन् समस्या

हिउँदमा विद्युत उत्पानमा कमीदेखि मुसा र हात्तीका कारण अँध्यारो निम्तिँदै ८ पुस, काठमाडौं । हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ । गत वर्षदेखि देशव्यापी रुपमा नै... Read more

यातायात

यातायात व्यवसायीको महाधिवेशन माघमा, तयारीका लागि राष्ट्रिय परिषद्को भेला आज

१४ पुस, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन माघ १७ गतेदेखि १९ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनको तयारी तथा व्यवस्थापनका लागि महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन मूल समिति समेत गठन... Read more

मनोरञ्जन

kollywood

चितवनमा ६ करोडको परियोजना सुरु

७ पुस, चितवन । बाढी र पहिरो प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन गर्न नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)मार्फत रु छ करोडको परियोजना सुरु भएको छ । विपद् व्यवस्थापनअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन परियोजना सुरु भएको हो । जिल्लाको दक... Read more

bollywood

सलमान र शाहरुख एक आपसमा भिड्डै

सलमान र शाहरुख खान फेरि एक पटक बक्स अफिसमा भिड्ने भएका छन् । यसअघि सन् २००६ मा भिडेका दुवै कलाकार आउँदो वर्षको इदका लागि भिडन्त गर्ने भएका हुन् । निर्माण कम्पनी यशराज फिल्मस् र एक्सेल इन्टरटेनमेन्टले दुवै स्टारका फिल्म एकै डेटमा रिलिज गर्ने... Read more

hollywood

लेडी गागाले इन्गेजमेन्ट गरिन्

विभिन्न हर्कतले चर्चामा आउने गायिका लेडी गागाले इन्गेजमेन्ट गरेकी छिन् । कहिले ब्याईफ्रेन्डसँग झगडा त कहिले ब्रेकअप, यस्ता घटनामा पटक-पटक मुछिएकी छिन् उनी । सामाजिक सञ्जालमा उनले इन्गेजमेन्ट गरेको तस्बिर पोष्ट गरेपछि उनको इन्गेजमेन्ट भएको ख... Read more

स्वास्थ्य/जीवनशैली

इमर्जेन्सी कक्षमै चिकित्सक नभएपछि घाइतेको मृत्यु, प्रहरी लगाएर चिकित्सकको खोजी, कडा कारवाहीको तयारी

१२ पुस, उदयपुर । जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार उदयपुरको र... Read more

Editor: Krishna Kumari Sharma, Contact: 9841162267, Information Department Reg. No. 378/073-74

Copyright © 2014 - 2017, Nepal Desh Pvt. Ltd. All right reserved. Managing Director: Akendra Chaureli, Contact No: 9851144231

Developed by: Himalayan Web